अन्य « Khabarhub

दिल्लीको रुखहरुमा पूर्व क्रिकेटर गौतम गम्भीर हराएको पोस्टर !

एजेन्सी– भारतको नयाँ दिल्ली क्षेत्रको आइटीओ क्षेत्रमा दिल्लीका पूर्व सांसद एवं पूर्व क्रिकेटर गौतम गम्भीर लापता (हराएको) पोस्टर टाँसिएको छ । रुखहरुमा उनी लापता भएको भन्दै पोस्टर टाँसिएको हो । यो पोस्टरमा तल लेखिएको छ कि,‘तपाईहरुले यिनलाई कही देख्नु भएको छ ?’ अन्तिमपटक उनलाई इन्दोरमा जेरी खाँदै गरेको अवस्थामा देखिएको थियो । पूरै दिल्लीमा उनको…