अन्य Archives | Page 41 of 46 | Khabarhub Khabarhub

वेसबल नियम जानकारी नै नभएका म्यानेजर, खेलको बीचमै खेलाडी फेर्दा नेपाल भारतसँग पराजित

काठमाडौं– श्रीलंकाको कोलम्बोमा जारी १४ औं बीएफए वेस्ट एसियन बेसबल कपमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । लगातार दुई खेलमा हार व्यहोर्दै नेपाली वेसबल टोली प्रतियोगिताबाट बाहिरिएको हो । समूह चरणको पहिलो खेलमा नेपाल मंगलबार डिफेन्डिङ च्याम्पियन श्रीलंकासँग १३–० ले पराजित भएको थियो भने दोस्रो खेलमा भारतसँग ८–० ले पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको हो…