Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पेरिस पारालिम्पिक २०२४ मा ऐतिहासिक कास्य पदक जितेकी छिन्। के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा शुक्रबार भएको प्रतिस्पर्धामा सर्बियाकी मारिजा मिचेभलाई १५–८ ले हराउँदै पलेशाले कास्य पदक जितेकी हुन् । योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन्। सेमिफाइनलमा पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना…