अन्य Archives | Page 43 of 49 | Khabarhub Khabarhub

पदक विजेता खेलाडी सम्मानित

काठमाडौं– नेपालमा आयोजना भएको १२ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेता खेलाडी सम्मानित भएका छन् । सोमबार शारिरिक सुगठन प्रतियोगिताका विजेता खेलाडीलाई नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले नगदसहित सम्मानित गरेका हुन् । खेलाडीलाई अध्यक्ष श्रेष्ठले व्यक्तिगततर्फबाट नगदसहित सम्मानित गरेका हुन् । श्रेष्ठले स्वर्ण विजेतालाई जनही ५० हजार, रजत…