अन्य Archives | Page 43 of 46 | Khabarhub Khabarhub

हटाएकाहरुलाई अदालतले पुनर्वाहली गरेकोमा खेलकुदमन्त्रीको असन्तुष्टि

काठमाडौं– युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले भ्रष्टाचार गरेकाहरुलाई पनि राष्ट्रिय खेलकुद परिषदमा पुनर्वहाली गर्ने अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्री विश्वकर्माले गम्भिर गल्ती गरेकाहरुलाई परिषदबाट हटाए पनि अदालतको आदेशबाट पुनर्वहाली हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । आइतवार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा ‘राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५’ माथिको दफावार छलफलमा…