अन्य « Khabarhub

माउन्टेन बाइक च्याम्पियनसिप चैत्र १ र २ गते हुने

काठमाडौं– नेपाल साइक्लिङ संघको आयोजनामा चैतमा राष्ट्रिय च्याम्पियनसिप माउन्टेन बाइक प्रतियोगिता आयोजना हुने भएको छ । आइतबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता चैत्र १ र २ गते हुने जानकारी दिएको हो । प्रतियोगिता गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय शहीद तथा शान्तिपार्क जगडोलमा आयोजना गरिने प्रतियोगितामा सहभागीले क्रस कन्ट्री र डाउन हिल गरी दुई विधामा प्रतिस्पर्धा गर्नेछन्…