अन्य Archives | Page 42 of 46 | Khabarhub Khabarhub

परिवारबाटै लुटिएका सानु भन्छन्–छोरीलाई सेनाको अधिकृत र राष्ट्रिय खेलाडी बनाउँछु

काठमाडौं- मंगलबार मध्यान्तको १२ बज्दै थियो । नेपालको एकमात्रै रात्रिकालिन पढाइ हुने नक्सालस्थित नन्दी माध्यामिक विद्यालय पुग्दा । अलि पुरानो निलो टि–सर्ट र त्यस्तै, कालो ट्राउजरमा हातमा मोबाइल लिएर उभिएका थिए, सानु तामाङ । तामाङ परिवार विगत ४ वर्षदेखि स्कुलमै बस्दै आएका छन् । त्यसअघि नक्सालस्थित काल मोचन गुठीले सञ्चालन गरेको नन्दीकेसर बहालमा बस्दै आएका…