अन्य Archives | Page 44 of 46 | Khabarhub Khabarhub

विश्व र्‍याफटिङ च्याम्पियनसिप खेल्न नेपाली टोली मंगलबार अस्ट्रेलिया जाँदै

काठमाडौं– विश्व र्‍याफटिङ च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली मंगलबार अस्ट्रेलियाको क्विन्सल्यान्ड जाँदैछ । मे १३ देखि २० तारिखसम्म हुने प्रतियोगितामा शक्तिकुमार गुङ, पदमबहादुर गुरुङ, दिपेश गुरुङ, सविन गुरुङ, सुनिल गुरुङ र रबिल मियाले पुरुष खुला टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा सुरज गुरुङ रहेका छन् । टिममा २५० मिटरको स्प्रिन्ट,…