अन्य « Khabarhub

पोखरा क्रिकेट मैदान बनाउन २ करोड छुट्याइँनु स्वागतयोग्य

काठमाडौं – पोखरा क्रिकेट रंगशालाको स्तर उन्नतिका लागि गण्डकी प्रदेश सरकारले २ करोड बजेट छुट्याइएकोमा खेलप्रेमीहरुले स्वागत गरेका छन् । गण्डकी प्रदेश सरकार र मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङलाई बधाई दिँदै वीन्स इभेन्ट मेनेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘आगामि आर्थिक वर्ष २०७६–७७ का लागि गण्डकी प्रदेश सरकारले पोखरा रंगशालाभित्रको क्रिकेट…