Live on
Your Voice, Your Power
काठमाडौं–आठौं राष्ट्रिय खेलकुदमा आठ गतेदेखि पौडी खेल शुरु हुँदैछ । तर, ६ गते साँझ ७ बजेसम्म पनि पौडी पोखरीको पिँध भरिइसकेको छैन् । पश्चिमतिर पौडी खेलका लागि निर्माण गरिएको प्यारापिटमा ४-५ जना कामदारहरुले काम गरिरहेका छन् । साँझ परिसकेपनि उनीहरु सामू शनिबार साँझसम्म सबैकाम सक्नु पर्ने बाध्यता छ । प्यारापिटका सिटहरु प्लाष्टर गरिरहँदा उनीहरु समय-समयमा…