क्रिकेट « Khabarhub

सोहल, नरेन र हर्शलाई पछि पार्दै कर्णालीका विलियमको कीर्तिमान

काठमाडौंं- नेपाल प्रिमियर लिग (एनपीएल)मा अहिलेसम्कै सबैभन्दा बढी ६ विकेट लिएर कर्णाली याक्सका विलियम बोसिस्टोले कीर्तिमान राखेका छन् । एनपीएलको सत्रौँ खेलमा मंगलबार टस हारेर पहिला फिल्डिङको निम्तो पाएका कर्णाली बलर विलियमको एकै खेलमा सबैभन्दा बढी विकेट लिएर कीर्तिमान राखेका हुन् । यसअघि एक खेलमा सबैभन्दा बढी ५ विकेट तीन खेलाडीले लिएका थिए । चितवन…