क्रिकेट « Khabarhub

अस्थिर पाकिस्तानको ओरालो क्रिकेट यात्रा

इमरान खान नेतृत्वको पाकिस्तान संसारका लागि एउटा आकर्षण थियो। इन्जमाम उल हकको सुझबुझ त छदै थियो, रिभर स्विङका बादशाह वसिम अक्रमको उदय विश्व क्रिकेटमा शक्तिको रूपमा पाकिस्तानको उदय महत्त्वपूर्ण थियो। शक्तिशाली क्रिकेट राष्ट्र पाकिस्तान सन् १९९९ को विश्वकप फाइनलमा सेन र्वानको लेग स्पिनको अघि निरीह साबित भएसँगै एक दिवसीय क्रिकेटमा साख गिरेको थियो। त्यसयता ठुला…