क्रिकेट « Khabarhub

अर्जुन ट्रफी : डडेल्धुरा र धनगढी सेमिफाइनलमा

फाप्ला – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले सान्त्वना जित हात पारेपछि फ्रेण्ड्स युथ क्लब डडेल्धुरा र डिसिए धनगढी सेमिफाइनल पुुगेका छन् । समूह ए मा रहेको बोष्टन क्रिकेट झापाले घोडाघोडी–११ माथि एक रनको रोमाञ्चक जित हासिल गरेपछि धनगढी र डडेल्धुरा अन्तिम चारमा पुगेका हुन् । समान चार अङ्क…