क्रिकेट « Khabarhub

हेन्ड्रिक्सको शतकमा दक्षिण अफ्रिकाको जित

काठमाडौं - रेजा हेन्ड्रिक्सको शतकको सहयोगमा दक्षिण अफ्रिकाले पाकिस्तानसँगको टी-२० मा सात विकेटको जित हात पारेको छ। २०७ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले तीन बल बाँकी रहँदा तीन विकेटको क्षतिमा २१० रनको योगफल खडा गरेको हो। पहिलो टी–२० अन्तर्राष्ट्रिय शतक प्रहार गरेका हेन्ड्रिक्सले ६३ बलमा ११७ रनको योगदान गरे। उनले ७ चौका र १० छक्का…