क्रिकेट « Khabarhub

टी-२० विश्वकप : अफगानिस्तानले युगान्डालाई दियो १८४ रनको चुनौती

काठमाडौं - आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत मंगलबार बिहानको खेलमा अफगानिस्तानका ओपनरले ८५ बलमा १५० रनको ऐतिहासिक साझेदारी गरेका छन्। युवान्डाविरुद्ध सुरुमा ब्याटिङ गरेको अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाज र इब्राहिम जाद्रानले ८५ बलमा पहिलो विकेटका लागि १५० रनको साझेदारी गरेका हुन्। रहमान ४५ बलमा चार चौका र चार छक्काको मद्दतमा ७६ रन बनाएर आउट हुँदा…