Live on
Your Voice, Your Power
काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा साविक विजेता चेन्नई सुपर किंग्समाथि सनराइजर्स हैदरावादले शानदार जित निकालेको छ। राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले दिएको १६६ रनको लक्ष्य हैदरवाले चार विकेट गुमाएर ११ बल खेल्न बाँकी हुँदै भेटेको हो। सुरुमा ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट…