क्रिकेट « Khabarhub

सिरिजको अन्तिम खेलमा अस्ट्रेलिया भारतसँग ६ रनले पराजित

काठमाडौं – भारतले घरेलु मैदानमा भएको अस्ट्रेलियाविरुद्धको टी–२० सिरिज ४–१ ले जितेको छ । एक खेल अगाडि नै सिरिज जितेको भारतले अन्तिम खेलमा ६ रनले अस्ट्रेलियालाई पराजित गर्दै ४–१ को जित निकालेको हो । सिरिजको अन्तिम खेलको अन्तिम ओभरमा १० रन जोड्न नसक्दा अस्ट्रेलिया ६ रनले पराजित भएको हो । अस्ट्रेलियाले तेस्रो खेल जित्दा भारतले…