Live on
Your Voice, Your Power
काठमाडौं । नेपालले भारतको गुजरात र बरोडासँग टी–२० फ्रेन्डसिप कप खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा खेल्ने टी–२० फ्रेन्डसिप कपको खेल तालिका सार्बजनिक गरेको हो। मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी–२० कप त्रिकोणीय सिरिज हुने छ। नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप…