क्रिकेट « Khabarhub

विश्वकप फाइनल आज : उच्च लयको भारतलाई चुनौती दिँदै अस्ट्रेलिया

काठमाडौं - भारतमा जारी विश्वकपको फाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन्। भारतको अहेमदाबादमा घरेलु टोली र अस्ट्रेलिया विश्वकप उपाधिका लागि आमने–सामने हुन लागेका हुन्। भारतको लक्ष्य अस्ट्रेलियालाई छैटौं पटक उपाधि जित्नबाट रोक्दै आफू तेस्रो पटकको विश्वकप विजेता बन्ने छ। प्याट क्युमिन्सको टोली भने रोहित शर्माको टोलीलाई घरेलु मैदानमा हराउँदै उपाधि उचाल्ने मौका कुरिरहेको छ। सन्…