क्रिकेट Archives | Page 137 of 273 | Khabarhub Khabarhub

अस्ट्रेलियाविरुद्ध भारतलाई शृंखला

काठमाडौं– भारतले अस्ट्रेलियामाथि ६ विकेटको जितसहित तीन टी-२० खेलको शृंखला २-१ लेआफ्नो पक्षमा पारेको छ। एक सय ८७ रनको लक्ष्य भारतले १९.५ ओभरमा मात्र चार विकेट क्षतीमा पूरा गरेको थियो। भारतको जितमा बिराट कोहलीले ४८ बलमा तीन चौका र चार छक्का सहित ६३ रन बनाए। सूर्यकुमार यादबले ३६ बलमा पाँच चौका र पाँच छक्का सहित…