क्रिकेट Archives | Page 139 of 205 | Khabarhub Khabarhub

टी-ट्वान्टी सिरिज : अष्ट्रेलिया इंग्ल्यान्डसँग २ रनले पराजित

काठमाडौँ– अष्ट्रेलियासँगको तीन खेलको टी-ट्वान्टी सिरिजमा घरेलु टोली इंग्ल्यान्डले १-० को अग्रता बनाएको छ । शुक्रबार साउथह्याम्प्टनमा भएको खेलमा इंग्ल्यान्डले अष्ट्रेलियामाथि २ रनको रोमाञ्चक जीत निकाल्दै सिरिजमा १-० को अग्रता बनाएको हो । इंग्ल्यान्डले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन मात्र जोड्न सक्यो…