Live on
Your Voice, Your Power
काठमाडौँ : दुबईमा एसिया कप चलिरहेको छ । उद्घाटन खेलमा अफगानिस्तानले श्रीलंकालाई हरायो । दोस्रो खेलमा भारतले पाकिस्तानलाई हराउँदै टी–ट्वान्टी विश्वकपको बदला लियो । गएको टी–ट्वान्टी विश्वकमा पाकिस्तानले पहिलोपटक भारतलाई १० विकेटले हराएको थियो । जुन भारतका लागि अहिलेसम्मकै सबैभन्दा खराब नतिजा थियो । दुबईमा खेल भइरहदा विश्वभरीबाट भारत र पाकिस्तानबीचको खेल करोडौले हेरेका थिए…