Live on
Your Voice, Your Power
काठमाडौं – श्रीलंकाविरुद्धको एकदिवसीय श्रृङलाको दोस्रो खेलमा भारत पराजित भएको छ । आइतबार कोलम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा भारत ३२ रनले पराजित भएको हो । जितका लागि २४१ रनको लक्ष्य पछ्याएको भारत ४२.२ ओभरमा अलआउट हुँदै मात्र २०८ रन बनायो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ६४ रन बनाए । त्यस्तै अक्षर…