Live on
Your Voice, Your Power
काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप २०२६ बाट हटाएको छ। भारतमा आयोजना हुने विश्वकपमा खेल्न जान बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले अस्वीकार गरेपछि आईसीसीले यस्तो कडा निर्णय लिएको हो। बीसीबीले भारतमा सुरक्षा चुनौती रहेको दाबी गर्दै प्रतियोगिताका आफ्ना खेलहरू भारतबाहिर, विशेषगरी श्रीलंकामा सार्न माग गरेको थियो। तर आईसीसीले भारतमा आवश्यक सुरक्षा व्यवस्था…