क्रिकेट « Khabarhub

यूएईविरुद्ध नेपालको छैठौँ विकेट गुम्यो, सात बलमा एक रन बनाएका झा आउट

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । खेलमा नेपालले छैठौँ विकेट गुमाएको छ । खेलको १५ ओभर ३ बलमा नेपालका गुल्शन झा आउट भए । जुनैद सिद्दिकको बलमा एलबीडब्लू आउट हुनुअघि उनले ७ बलमा १…