क्रिकेट « Khabarhub

विश्वकप लिग-२ : स्कटल्यान्डविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबारको खेलमा नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्कटल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्दै निर्णय गरेपछि नेपालले बलिङ गर्न लागेको हो । यो शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्डबीच प्रतिस्पर्धा गर्दैछन् । लिग २ को तालिकामा शीर्ष स्थानमा रहेका अमेरिका र स्कटल्यान्डको नजर उपाधितर्फ…