Live on
Your Voice, Your Power
काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग-२ मा शीर्ष छ स्थानभित्र पुग्न नेपालका केही दिनपछि हुने दुई वटा श्रृङ्खलाअन्तर्गतका पाँच खेलमा सुखद नतिजा निकाल्नुपर्ने भएको छ । युएई, ओमान र नेपालबीचको एउटा श्रृङ्खलामा चार वटा खेल र स्कटल्याण्ड, अमेरिका र नेपालबीचको अर्को श्रृङ्खलामा थप चार गरी कुल आठ खेलबाट नेपालले यो प्रतियोगितामा शीर्ष छ भित्र प्रवेश गर्न…