Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले पहिलो जित निकालेको छ । मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई २७ रनले हराउँदै मधेसले पहिलो जित दर्ता गरेको हो । मधेसले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको गण्डकी १९ ओभर ४ बलमा अलआउट हुँदै ८५ रनमा समेटियो । गण्डकीका सुमन खतिवडाले…