क्रिकेट « Khabarhub

टी-२० विश्वकप : न्युजिल्यान्डविरुद्ध ब्याटिङ गर्दै अफगानिस्तान

काठमाडौं - आईसिसी टी-२० विश्वकपमा अहिले अफगानिस्तानले न्युजिल्यान्डविरुद्ध ब्याटिङ गर्दैछ। अफगानिस्तानले पावर प्ले सकिँदा बिना विकेट ४० रन बनाएको छ। टस जितेर न्युजिल्याण्डले सुरुमा फिल्ड रोजेपछि अफगानिस्तानले सुरुमा ब्याटिङ गरेको हो। समूह ‘सी’को न्युजिल्याण्डले विश्वकपमा पहिलो खेल खेल्दैछ। अफगानिस्तान भने पहिलो खेलमा युगाण्डाविरुद्ध १२५ रनको शानदार जित निकाल्दै समूहको शीर्ष स्थानमा छ। यो समूहमा अफगानिस्तान,…