Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल ‘ए’ र क्यानडा–११ बीच तीन खेलको एकदिवसीय क्रिकेट सिरिजको अन्तिम तथा तेस्रो खेल आज हुँदैछ । काठमाडौँको मूलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुने खेल सिरिजको निर्णायकको रुपमा रहेको छ । यसअघिका दुई खेलमा सिरिजमा १–१ को बराबरी गरेका नेपाल र क्यानडा आजको खेल जित्दै सिरिज आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ…