क्रिकेट Archives | Page 148 of 206 | Khabarhub Khabarhub

भैरहवालाई ईपीएल च्याम्पियन बनाउने लक्ष्यसहित तयारीमा लाग्छु : प्रशिक्षक दसानायके

काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत भैरहवा ग्लाडियर्टसका खेलाडीलाई प्रशिक्षण दिन राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दसानायके नेपाल आइपुगेका छन् । ४ वर्षपछि नेपाल फर्किएका उनी ईपीएलको यो सिजनमा भैरहवाको प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् । उनी सोमबार भैरहवा जानेछन् । भैरहवा राष्ट्रिय टोलीका अनुभवी मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकर कप्तानीमा रहेको छ । ४ जना…