क्रिकेट « Khabarhub

खेलाडीका साथी जस्तै क्लब मालिक साहरुख

खेल सुरु हुन केही समय बाँकी थियो। कोलकाताका खेलाडीसँग साहरुख खानको भेट। मंगलबार नरेन्द्र मोदी क्रिकेट रङ्गशालामा साहरुख खानको सान फरक थियो। उनको टोली कोलकाता नाइट राइडर्स सनराइजर्स हैदरावादलाई हराउँदै चौथो पटक इन्डियन प्रिमियर लिग (आईपिएल) फाइनलमा प्रवेश गरेको छ। हैदरावाद माथिको सो जितमा मिचेल स्टार्कको शानदार बलिङ एउटा कारण हो। बैकटेस अय्यर र श्रेयास…