क्रिकेट « Khabarhub

नेपाल आयरल्याण्डसँग २ विकेटले पराजित

काठमाडौं – आईसीसी विश्वकप छनौटअन्तर्गत सातौं स्थानको लागि भएको खेलमा नेपाल आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ । जिम्बावेमा भएको खेलमा नेपाल ४ बल अगावै दुई विकेटले पराजित भएको हो । आयरल्यान्डलाई कठिन जित दिलाउन कर्टिस कम्फरले सर्वाधिक ६२ र ह्यारी टेक्टरले ६० रन बनाए । त्यस्तै करण केसीले सर्वाधिक ४ र किशोर महतोले दुई…