Live on
Your Voice, Your Power
काठमाडौं – क्यारेबियन टोली वेष्ट इन्डिजका अल राउउण्डर ड्यान ब्राभोले सहकर्मी आन्द्रे रसेल छोटो फर्म्याटको क्रिकेटमा विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन् । दुई पटकको टी–२० विश्वकप विजता वेष्ट इन्डिज पछिल्लो समय भने लय गुमाउन पुगेको छ । वेष्ट इन्डिजले श्रीलंका, अफगानस्तान र भारतसँगका पछिल्लो समय खेलेका शृङ्खला गुमाएको थियो भने आयरल्यान्डसँग बराबरी गर्दा श्रीलंकासँगको…