क्रिकेट Archives | Page 162 of 289 | Khabarhub Khabarhub

आईपीएलः मुम्बईमाथि कोलकोत्ताको शानदार जित

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्स विजयी भएको छ। कोलकोत्ताले मुम्बई इण्डियन्सलाई ५२ रनले हराएको हो। सुरुमा ब्याटिङ गरेको कोलकत्ताले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बई १७ ओभर ३ बलमा अलआउट भयो। उसले १ सय १३ रनको मात्र योगफल बनाउन सक्यो। पहिले ब्याटिङ गरेको कोलकत्ताले २०…