क्रिकेट « Khabarhub

विश्वकप छनोट : आज वेस्ट इन्डिजसँग पहिलो पटक प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – जिम्बावेमा जारी आईसीसी विश्वकप छनोटमा आज (बिहीबार) नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक प्रतिस्पर्धा गर्दैछ । नेपालले दुई पटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्वकप च्याम्पियन बनेको वेस्ट इन्डिजसँग विश्वकप छनोटमा पहिलो भेट गर्न लागेको हो । खेल बिहीबार दिउँसो जिम्बावेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुँदैछ । विश्वकपको छनोट…