क्रिकेट « Khabarhub

चेन्नई आईपीएलको फाइनलमा

काठमाडौं - चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई १५ रनले पराजित गर्दै चेन्नई आईपीएल २०२३ को फाइनल प्रवेश गरेको हो। घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निार्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो। चेन्नईले…