क्रिकेट « Khabarhub

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजबाट

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा एपिएफ र त्रिभुवन आर्मी क्लब आमने सामने हुनेछन्। यस्तै, मुलपानीमा हुने खेलमा पुलिस र बागमती भिड्ने छन्। क्यानका अनुसार विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। सेमिफाइनलमा पुग्ने प्रत्येक टिमले ५० हजार रुपैयाँ…