Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ । उज्वेकिस्तानमा हुने एएफसी एशिया कप छनोटको तयारी स्वरुप मैत्रीपूर्ण खेल हुन लागेको हो । बंगलादेशसँग हुने दुई मैत्रीपूर्ण खेललाई नेपालले खेलाडीको स्तर परीक्षणका रुपमा लिएको छ । आज भएको प्रि म्याच कन्फरेन्समा बोल्दै नेपलाी टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिपले खेलका लागि तयार रहेको…