Live on
Your Voice, Your Power
काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिज आज शुरू हुँदैछ । प्रतियोगितामा आज नेपालले अमेरिकाको सामना गर्दैछ । ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने खेल अपराह्न ४:१५ बजे हुनेछ । भर्खरै सम्पन्न दुई मैत्रीपूर्ण खेलमा पपुवा न्युगिनीलाई हराएको नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ । नेपालको लक्ष्य जितकै…