क्रिकेट « Khabarhub

पाकिस्तानविरुद्ध भारतको रोमाञ्चक जित

काठमाडौँ– एसिया कप क्रिकेट अन्तरगत पाकिस्तानसँगको खेलमा भारत विजयी भएको छ । आइतबार राती दुबईमा भएको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै प्रतियोगितमा भारतले सुखद सुरुवात गरेको हो । पाकिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।भारतको जितमा रविन्द्र जडेजा र विराट कोहलीले समान ३५ ३५…