क्रिकेट « Khabarhub

लुम्बिनीका कप्तान रोहित पनि सस्तैमा आउट, काठमाडौँले लियो चार विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा जवाफी ब्याटिङमा उत्रिएका लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलल पनि सस्तैमा आउट भएका छन् ।  १६ बलमा ११ रन जोडेका रोहित काठमाडौंका गेरहार्ड इरास्मसको एलबीडब्ल्यू धरापमा परेका हुन् । उनी सात ओभरको पाँचौ बलमा ६४ रनको अवस्थामा आउट भएका हुन् ।  सुरुवाती क्रमका ब्याटरहरु आउट…