क्रिकेट « Khabarhub

धोनीले आफ्नो कप्तानीमा बनाएका पाँच सफल भारतीय खेलाडी

काठमाडौँ– महेन्द्र सिंह धोनीले भारतीय क्रिकेट टोलीको कप्तानी सन् २००८ बाट सुरु गरेका थिए । जव धोनीले भारतीय टोलीको कप्तानी सम्हाले, तब उनलाई निकैनै चुनौती सामना गर्नुपरेको थियो । जस्तो, युवालाई मौका दिनु र भविष्यमा सफल टिम निर्माण गर्नु । धोनीले सबै चुनौतीको सामना गर्दै भारतीय टोलीलाई केही ऐतिहासिक सफलता पनि दिए । धोनीको कप्तानीमा…