क्रिकेट Archives | Page 194 of 208 | Khabarhub Khabarhub

मुम्बई इन्डियन्स आईपीएलको फाइनलमा

काठमाडौं– चेन्नेई सुपर किंग्सलाई ६ विकेटले हराउँदै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग आईपीएलको फाइनल प्रवेश गरेको छ । मंगलबार रातिको खेलमा चेन्नेईलाई पराजित गरेपछि मुम्बईले फाइलमा स्थान तयार पारेको हो । १ सय ३२ रनको लक्ष्य लिएर मैदान उत्रिएको मुम्बईले ९ बल बाँकी छँदै मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । मुम्बईका लागि ओपनर…