क्रिकेट Archives | Page 194 of 221 | Khabarhub Khabarhub

वेष्ड इन्डिजसँग हारेपछि शुन्य अंकमै अफगानिस्तानको विराम

काठमाडौं– जारी विश्वकपबाट वेष्ट इन्डिजले जीतसँगै आफ्नो यात्रामा विराम लागाउँदा अफगानिस्तानले शुन्यमै यात्रा टुङ्ग्याएको छ । बिहीबार भएको खेलमा वेष्ट इन्डिजले विश्वकपको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै आफ्नो यात्राको विदाई शुखद् बनाएको हो । योसँगै युर्निभर्सल बोस अर्थात क्रिस गेलको पनि आफ्नो करियरको अन्तिम एकदिवसिय विश्वकपमा सन्तोषजनक विदाइ भएको छ । विश्वकपमा उनी आफैले पनि…