क्रिकेट « Khabarhub

नेपाल र क्यानडाबीच हुने श्रृंखलाको तालिका परिवर्तन

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिम र क्यानडाबीच हुन लागेकाे दुई एकदिवसीय क्रिकेट श्रृंखलाको मिति एक दिन पर धकेलिएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार श्रृंखला ५ र ६ जुलाईमा हुने तय भएको छ । यसअघि पहिलो खेल ४ र दोस्रो खेल ५ जुलाईमा हुने तय भएको थियो । नेपालले आज ओन्टारियो क्रिकेट क्लबसँग टी–२०…