क्रिकेट « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम प्रदेश विजयी

काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको  खेलमा कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमले पहिलो जित निकालेको हो । कर्णालीले दिएको एक सय ५१ रनको लक्ष्य सुदूरपश्चिमले २९ ओभर चार बलमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले ४१ रन जोडे…