Live on
Your Voice, Your Power
काठमाडौँ- आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्व कप एसियाली छनोटमा नेपालले दोस्रो जित निकालेको छ । मलेसियाको क्वाललम्पुरमा भएको खेलमा नेपालले भुटानलाई ४ विकेटले पराजित गरेको हो । भुटनले प्रस्तुत गरेको ६७ रनको लक्ष्य नेपालले १३ ओभर १ बलमा ६ विकेट गुमाएर भेटायो । नेपालको जितमा सानु राजवंशीले नटआउट ३० रन बनाइन् भने साना प्रवीणले १२ रन…