क्रिकेट Archives | Page 196 of 221 | Khabarhub Khabarhub

अविजित भारतसामू वेष्ट इन्डिजको परीक्षा

काठमाडौं - इंग्ल्यान्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बिहीबार) भारत र क्यारेबियन टोली वेष्ट इन्डिजबीचको खेल हुँदैछ । म्यान्चेस्टरस्थित ओल्ड ट्रार्फोडमा हुने खेल नेपाली समय अनुसार सबा ३ बजे शुरु हुनेछ । विश्वकपको उपाधि दाबेदार टोली भारतसामू आजको खेलमा इन्डिजको परीक्षाका रुपमा हेरिएको छ । यसअघि खेलेका ५ खेलमा ४ जीत…