Live on
Your Voice, Your Power
काठमाडौं– आगामी हप्ता दुबईमा हुने टी–१० लिगका लागि नेपालका तीन खेलाडी त्यसतर्फ लागेका छन् । राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्का, तीव्र गतिका बलर करण केसी र कुशल मल्ल बिहीबार दुबई गएका हुन् । जनवरी २८ देखि शुरु हुन लागेको टी –१० लिगका लागि यी खेलाडी दुबई गएका हुन् । पारस टिम अबुधाबीको इमर्जिङ…