क्रिकेट Archives | Page 210 of 276 | Khabarhub Khabarhub

सन्दीप आवद्ध टिम जमैकाको सीपीएलमा छैठौँ हार

एजेन्सी–  नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा छैठौँ हार बेहोरेको छ । यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको जमैका लिग चरणको अन्तिम खेलमा सेन्ट लुसिया जुक्ससँग ११ रनले पराजित भयो । सोमबार बिहान सम्पन्न खेलमा जितका लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको जमैकाले निर्धारित २० ओभरमा ९…