Live on
Your Voice, Your Power
एजेन्सी– इंग्ल्याण्डविरूद्धको तीन खेलको ओडीआई सिरिज अष्ट्रेलियाले जीतेको छ । विकेटकिपर एलेक्स केरी र ग्लेन म्याक्सवेलको उत्कृष्ट शतकमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई तेस्रो तथा निर्णायक ओडीआई खेलमा तीन विकेटले पराजित गर्दै सिरिज २-१ ले जीतेको छ । इंग्ल्याण्डले पूरै ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा दिएको ३०३ रनको विशाल विजयी लक्ष्य अष्ट्रेलियाले २ वल बाँकी रहँदै ७…